You are viewing the translated version of सवस्वको सुबिधा.
Rule 7
सवस्वको सुबिधा
(१) सदस्यहरुले बोर्डको बैठकमा भाग लिए बापत अर्थ मन्त्रालयको सहमतिमा मन्त्रालयले तोके बमोजिमको बैठक भत्ता पाउने छन्।
(२) बोर्डको बैठकमा आमन्त्रित विज्ञलाई बैंठकमा भाग लिए बापत सदस्य सरहको बैठक भत्ता प्रदान गरिनेछ ।
(२) बोर्डको बैठकमा आमन्त्रित विज्ञलाई बैंठकमा भाग लिए बापत सदस्य सरहको बैठक भत्ता प्रदान गरिनेछ ।